साप्ताहिक संवाददाता
जेष्ठ २, २०७१
- दूध हालेको कतारोलाई केही समय धानको बाक्लो भुसमाथि राख्ने।
- कतारोमा राखिएको दूधमा सुकुमेल, चिनी तथा नरिवल हाल्ने।
- त्यसपछि एक दिनअघिको अलिकति दहीलाई फिटेर कतारोमा राखिएको दूधमा हाल्ने, त्यसपछि ढकनीले छोप्ने।
- यसरी तयार भएको जुजु धौ गुलियो स्वादको हुन्छ।
- विभिन्न आकारका कतारोमा राखिएको जुजु धौको ३०, ५० देखि ८० रुपैयाँसम्म पर्छ।
पाइने स्थान : भक्तपुर जुजु धौ सेन्टर, सुकुलढोका