साप्ताहिक संवाददाता
जेष्ठ ९, २०७१
विभिन्न सांगीतिक प्रस्तुतिले संगीतमय बनेको उक्त प्रतियोगितामा स्मृति गुरुङले क्याटवाक, रक्षा कार्कीले फोटोजेनिक र पपुलर, सदीक्षा थापाले पर्सनालिटी, प्रिया कुँवरले डिसिप्लिन, निमा महराले स्माइल, विद्या न्यौपानेले भ्युअर च्वाइस तथा रोजी टाटले फेसबुक अडियन्स च्वाइस एवार्डर् प्राप्त गरिन्। यसैगरी सहारा प्याकुरेल वेस्ट स्पीच, प्रतिभा सेन कन्जिनियालिटी, प्रशंसा गुभाजु ब्युटी विथ प्रयोजन र सन्ध्या न्यौपाने बेस्ट म्यानेजमेन्ट च्वाइसका विजेता घोषित भए।