साप्ताहिक संवाददाता
जेष्ठ १६, २०७१
गायक रामकृष्ण ढकालले संगीमय बनाएको उक्त प्रतियोगितामा गायक ढकालसहित चलचित्रकर्मी नवल खड्का तथा सञ्चारकर्मी सिर्जना दुवाल निणर्ायक थिए। परिचयात्मक, बेस्ट ड्रेस, मौखिक तथा लिखित प्रश्नोत्तर चरण हुँदै अन्तत: विजेता चयन गरेर टुंगिएको उक्त प्रतियोगितामा टिना बज्राचार्यले डिसिप्लिन, सुमी कार्कीले स्किन, सरु राचलले फ्रेन्ड्ली, शर्मिला कोइरालाले ट्यालेन्ट, सुमी खनालले पर्सनालिटी, निशा थापाले फोटोजेनिक, सोनी बस्नेतले स्माइल तथा बिमला तुलाधरले बेस्ट हेयरको एवार्ड जितेका थिए।