होमअर्काइभअर्काइभमिसेज डान्सिङ तीज क्विन सन्जु राईभाद्र १३, २०७१'प्र्रथम मिसेज डान्सिङ तीज क्विन-२०७१' को उपाधि नीरा विश्वकर्माले हात पारेकी छिन्। १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजेता घोषित भएकी नीराले बेस्ट एक्सप्रेसनको उपाधिसमेत हात पारेकी थिइन्। यसैगरी उक्त प्रतियोगितामा दूधे झापाकी मन्जु खजुम (राई) फस्ट रनर्सअप तथा धरानकी शर्मिला कन्दङ्वा (मगर) सेकेन्ड रनर्सअप घोषित भए। गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको उक्त प्रतियोगितामा वेस्ट लिप्सिङको उपाधि धरानकी मीरा धमला (गजमेर), बेस्ट स्टेज कभरको उपाधि बेलबारी मोरङकी अंजिता खड्की (रेग्मी), बेस्ट फेक्सीब्लिटीको उपाधि इटहरीकी पुष्पा सुब्बा, बेस्ट डान्सको उपाधि इटहरीकी राधिका विक (पोखरेल) तथा बेस्ट पर्फमेन्सको उपाधि धरानकी जीना राईले हात पारे। प्रतिक्रियाहाम्रो छनोटकोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ? निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ? राइडरलाई रोजीरोटीकै समस्या सधैँ सडकमा