साप्ताहिक संवाददाता
कार्तिक १५, २०७१
मुस्ताङका तस्बिर
इटालीका फोटोग्राफर लियुगी फेइनीले मुस्ताङ घुम्न जाँदा आफ्नो क्यामेरामा उतारेका प्राकृतिक सुन्दरता तथा जीवनशैली तस्बिर प्रदर्शनीमार्फत सार्वजनिक भएका छन् । बबरमहल रिभिजिटेडस्थित सिद्धार्थ आर्ट ग्यालरीमा जारी उक्त प्रदर्शनीमा मुस्ताङ यात्राको अनुभव सँगाल्न सकिन्छ ।