साप्ताहिक संवाददाता
कार्तिक १५, २०७१
संविधान
मोरङको शनिश्चरेस्थित कंचनजंघा नाट्य समूहले तिहारको अवसर पारेर संविधान नामक नाटकमार्फत पुनरागमन गरेको छ । देउसी नाटक 'संविधान' मा संविधान बन्न नसकेको पीडा पोखिएको उक्त नाटकका लेखक तथा निर्देशक भूपेन्द्र तिम्सिनाले बताए ।