कार्तिक २८, २०७१
- उसलाई देख्दा सबै दुःख बिर्सन थालिन्छ, अनि उसको खुसीका लागि आफ्नो कामको पनि हेक्का रहँदैन ।
- प्रेम साँच्चै अन्धो हुन्छ । कतिबेला मायामा डुबिन्छ थाहा हुँदैन ।
- एउटा महत्वपूर्ण कुरा प्रेम खतरनाक पनि हुन्छ किनभने यसले कसैलाई जीवन दिनसक्छ भने यसको प्रभावमा परेर कसैको जीवन बर्बाद पनि हुनसक्छ ।
- ब्रेकअपपछि पनि उसलाई बिर्सन सकिएन, हरेक घटनामा उसको सम्झना आइरह्यो भने बुझ्नुपर्छ ब्रेकअपपछि पनि म उसको प्रेममा पागल छु ।