मंसिर ५, २०७१
चितवन
महोत्सवको सुरुवातमा गायकहरू दुर्गा रायमाझी, रामजी खाँण, कमल खत्री, विशाल ढकाल, रमेशराज भट्टर्राई, नारायण रायमाझी, शिव परियार तथा प्रजापति पराजुलीले आ?आफ्नो प्रस्तुतिमार्फ दर्शकको मन जिते । त्यस्तै पुरुषोत्तम न्यौपाने, प्रमोद खरेल, पशुपति शर्मा, टीका पुन, अमरविरही गुरुङ, चन्द्र शर्मा, हेमन्त शर्मा, दीपक खड्का, तिलकबम मल्ल, राजु परियार, कृष्ण रेउले, दीपक लिम्बू, ढाकाराम पौडेल आदि कलाकारले गीतमार्फ मनोरञ्जन प्रदान गरे ।
आरपी भट्टर्राई, राजा राजेन्द्र तथा जादुगर महादेव त्रिपाठीले दर्शकहरूलाई हँसाउने काम गरे भने रमा न्यौपानेको एक खुट्टाको नृत्यले दर्शकको मन छोयो । कार्यक्रममा सोरठी, कौडा, तामाङ सेलो तथा सराय नृत्यसमेत प्रस्तुत गरिएको थियो ।