मंसिर २६, २०७१
पाल्पा
पुरस्कृत गरिने विधामा सर्वोकृष्ट लोकदोहोरी एल्बम, गायक, गायिका, शब्द, लय (भाका), नवगायक, नवगायिका, नायक (मोडल), नायिका (मोडल), भिडियो निर्देशक तथा सञ्चारकर्मी छन् । भोलि मंसिर २७ गते तानसेनमा कार्यक्रम आयोजित गरी विजेता घोषणा गर्दै एवार्ड वितरण गरिनेछ ।