साप्ताहिक संवाददाता
पुस ५, २०७१
छानिएका ४० जना किशोरीलाई प्रशिक्षणका क्रममा शारीरिक फिटनेस, फोटो सेसन तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ । माघको पहिलो साता प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुने बताइएको छ ।