साप्ताहिक संवाददाता
पुस ५, २०७१
डिजिटल म्वाइस्चर मिटरबाट छालामा रहेको म्वाइस्चरको तह अध्ययन गर्न सकिन्छ । परीक्षण अभियानले भ्यासलिन जेलीको थपमाइक्रो ड्रपलेटहरू युक्त भ्यासलिन टोटल म्वाइस्चर प्रयोग गर्ने विषयमा पनि जनचेतना फैलाउनेछ । चाँडै सोसिने र चिल्लोरहित र्फमुलामिश्रति यो म्वाइस्चरले सुख्खा छालालाई मुलायम एवं स्वस्थ बनाई हिल गर्छ । यो वर्ष सहभागीहरूले भ्यासलिन म्वाइस्चर टेस्टको रिपोर्ट प्राप्त गर्नुका साथै प्रख्यात स्पामा भ्यासलिन स्किन थेरापी गराउने अवसर समेत जित्न सक्नेछन् ।