साप्ताहिक संवाददाता
माघ १६, २०७१
छानिएका सहभागीहरूलाई र्याम्पवाक, ग्रुमिङ, सामाजिक कार्य, हेयर एन्ड ब्युटीसम्बन्धी प्रशिक्षण धरानमा प्रदान गरिने र फाइनल प्रतियोगिता भने झापाको बिर्तामोडमा हुनेछ । अडिसनबाट छनौट भएका सहभागीहरूलाई पूर्व मिस पूर्वाञ्चल नेहा बजाजले एकमहिने तालिम प्रदान गर्नेछिन् ।