माघ १६, २०७१
कला र संगीतको नौलो स्वाद प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा गायक राईले एक दर्जनभन्दा बढी गीत गाएका थिए । त्यस क्रममा उनलाई पूर्वान्चल आइडल प्रकृति थलङले पनि साथ दिएकी थिइन् ।