साप्ताहिक संवाददाता
- सिमजोङ गोंग्बा
प्रेमका सम्बन्धमा सबैका आ-आफ्नै दृष्टिकोण हुन्छन्। (प्रेम पाप हो भने संसारमा पुण्य भन्ने कुरा छैन, फागुन १) सबैको मान्यता, दृष्टिकोण फरक-फरक हुन्छ।
- प्रतिभा बराल
बधाई छ नीताजी। (तिमी हुन्छ भन, भोलि नै विवाह गर्छु, फागुन १) तपाईंहरूको जीवन सुखमय रहोस्।
- इन्द्र राई
फेसबुक फन्डा पढेपछि हाँसो थाम्न सकिएन। (फेसबुक फन्डा, फागुन १) रमाइलो लाग्यो।
- कमल महतो, सुमन खत्री
अचम्मको चलन रहेछ? (यौन जिज्ञासा र समाधान, अग्रचर्म भनेको के हो, फागुन १) म त छक्कै परें।
- सुनिता न्यौपाने
माया भ्यालेन्टाइन डेको दिन मात्र हुने हो र? (प्रेममा खेलाडीहरू, फागुन १) अरू दिनचाहिँ हुँदैन?
- पारु खड्का
यो भ्यालेन्टाइनको प्रभाव फेसबुक, टि्वटरजस्ता सोसल मिडियामा बढी देखिन्छ। (खुल्लमखुल्ला प्रेम, फागुन १) ।
- राजु खड्का
भ्यालेन्टाइन अंक पढियो। प्राथमिकता दिनुपर्ने अरू थुप्रै विषय छन्। यो भ्यालेन्टाइन्स डे खासै चासोको विषय होइन।
- ज्ञानराज
हिजोआज किन यी वाहियात दिवसहरू मनाइन्छन् हँ? (तथ्य र अनुभूतिहरू, भ्यालेन्टाइन डे, फागुन १) माया गर्न पनि कुनै दिन, बार, तिथि चाहिन्छ र?
- दिप्त प्रकाश
साप्ताहिकको भ्यालेन्टाइन डे स्पेसल अंक राम्रो लाग्यो।
- लेखराज भट्टराई
रेखा शाहको यो म्युजिक भिडियो पनि चर्चामा आउनेछ। (जन्मदिनमा सिमसिमे पानी, फागुन १) शुभकामना।
- सुमिर परियार
सरुभक्तका कविता हृदयस्पर्शी लागे। (सरुभक्तका कविताहरू, फागुन १) ।
- देवी पौडेल