साप्ताहिक संवाददाता
फाल्गुन १५, २०७१
उक्त छायांकन टोलीमा भारतलाई ओलिम्पकमा पदक दिलाउने विजेन्द्र सिंह, टिभी एक्टर करण कुन्द्रा तथा भिजे वाणी पनि थिए । प्रतिस्पर्धीहरू १६ वटा मोटरबाइक लिएर आएका थिए । युरोप, अमेरिकालगायतका सहरमा सुटिङ भैसकेको शोको यो १२ औं संस्करणका लागि नेपाललाई रोजिएको होे । नेपालका लुम्बिनी, काठमाडांै र पोखरा एमटिभी रोडिजको रोजाइमा पर्यो । यो रियालिटी शो युवापुस्ता माझ लोकप्रिय छ ।