साप्ताहिक संवाददाता
वैशाख ६, २०७२
तानसेनको हावा
तानसेन पढ्न आएको एउटा गाउँको युवाको तानसेन बसाइसम्बन्धी कथामा केन्दि्रत नाटक 'तानसेनको हावा' को निर्देशन मिनुज रानाले गरेका हुन् । मनभरि उच्च शिक्षाको सपना बोकेर आएको एउटा युवाको सपना बिलाउने मात्र होइन, भविष्यविहीन हुने कथा समेटिएको उक्त नाटकमा कलाकारहरू रोजिना बज्राचार्य, सम्झना तिमिल्सेना आदिले अभिनय गरेका थिए । मिमिक एक्ट सेन्टरको निर्माणमा तयार भएको नाटक तानसेनको हावा तानसेन नगरपालिकामा तीन शो प्रदर्शन गरिएको थियो ।
माधव अर्याल