साप्ताहिक संवाददाता
जेष्ठ १५, २०७२
- घरमा तनावपूर्ण वातावरण भयो भने बालबालिकामा एक्लै बस्ने स्वभाव विकास हुन्छ। उनीहरू आफूलाई असुरक्षित महसुस गर्छन्।
- बाबुआमाको झगडाका कारण बालबालिकाको कलिलो मस्तिष्कमा तनाव उत्पन्न हुन्छ। उनीहरूले आफुलाई रचनात्मक काममा लगाउन सक्दैनन्।
-उनीहरू शिक्षक तथा साथीभाइहरूसँग
पनि डराउन थाल्छन्। आफूलाई निरीह
महसुस गर्छन्।