साप्ताहिक संवाददाता
भाद्र ३, २०७२
ब्युटी टिप्स
- छालाको सुन्दरतामा निखार ल्याउन वा त्यससम्बन्धी समस्याबाट छुट्कारा प्राप्त गर्न घरेलु सौन्दर्य प्रसाधन सावित हुन्छ ।
- सहज र सुलभ ढंगले उपलब्ध हुने भएकाले पनि घरेलु प्रसाधनको प्रयोग उपयोगी हुन सक्छ ।
- घरेलु सौन्दर्य प्रसाधनको प्रयोगले नकारात्मक असर पर्ने खतरा हुँदैन ।
- घरेलु सौन्दर्य प्रसाधनले दीर्घकालीन रूपमा काम गर्छ र यसले छालालाई प्राकृतिक सुन्दरता प्रदान गर्छ ।