जीवजन्तुको आवाज बुझ्ने महिला

भाद्र ७, २०७२

रन एन्डर्सन त्यस्ति महिला हुन्, जसले जीवजन्तुको भाषा बुझ्न सक्छिन् । व्यवसायिक रूपमै यस्तो काम गर्दै आएकी एन्डर्सन विभिन्न जीवजन्तुको भाषा बोल्न सक्छिन् ।

नले जनावरहरूसँग कुराकानी गरेर धेरैलाई अचम्मित तुल्याएकी छिन् । मिरर डट युके अनलाइनले जनाएअनुसार जनावरहरू पनि उनलाई माया गर्छन् । एन्डर्सन पेसाले लेखिका हुन् । रोचक कुरा त के भने मानिसहरू जस्तै जीवजन्तुसँग पनि उनको साथीको सम्बन्ध छ । 

 

प्रकाशित :भाद्र ७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्