साप्ताहिक संवाददाता
भाद्र ७, २०७२
रन एन्डर्सन त्यस्ति महिला हुन्, जसले जीवजन्तुको भाषा बुझ्न सक्छिन् । व्यवसायिक रूपमै यस्तो काम गर्दै आएकी एन्डर्सन विभिन्न जीवजन्तुको भाषा बोल्न सक्छिन् ।
नले जनावरहरूसँग कुराकानी गरेर धेरैलाई अचम्मित तुल्याएकी छिन् । मिरर डट युके अनलाइनले जनाएअनुसार जनावरहरू पनि उनलाई माया गर्छन् । एन्डर्सन पेसाले लेखिका हुन् । रोचक कुरा त के भने मानिसहरू जस्तै जीवजन्तुसँग पनि उनको साथीको सम्बन्ध छ ।