साप्ताहिक संवाददाता
भाद्र २१, २०७२
अरोमा हेल्थ क्लबले स्प्लास ग्राण्ड पार्टीको आयोजना गर्यो । उक्त ग्राण्ड पार्टीमा सालु गौतमले बेली डान्स गरेर सहभागीहरुलाई रोमाञ्चित गरेकी थिईन् । पछिल्लो पटक गायनमा लागेकी सालुको बेली डान्सको लयले स्विमिङ पुल भित्र रहेका दर्शकलाई पनि नाच्न बाध्य पारेको थियो ।
यही मुलाको सिन्की यही मुलाको चाना... गित गएर स्टेज तताउन आएकी गायिका ज्योती मगरले आफ्ना लोकप्रिय गितहरु गाएर दर्शकलाई नाच्न प्रेरित गरेकी थिईन् ।
तस्विर: महेश प्रधान