साप्ताहिक संवाददाता
आश्विन ३, २०७२
निर्देशकको निर्देशन : गायक आभास श्रेष्ठको ‘आभार’ एल्बमको गीत ‘तिमी सास म भित्रै फेर...’ को म्युजिक भिडियोको छायांकनका क्रममा अभिनेता निर्मल सेन्चुरी तथा मोडल रोशनी घिमिरेले अभिनय गर्न सिकाउँदै निर्देशक वसन्त सापकोटा ।