प्रेम गर्ने व्यक्ति ।
आत्माराम अकौलिया
पैसा चाहिन्छ, नत्र हुँदैन ।
नीरज लुइँटेल
इमान्दारिता, त्याग, सहनशक्ति, सकारात्मक सोच अनि आपसी समझदारी ।
बाटोघरे कान्छा
सबै कुरा चाहिन्छ । एक–अर्काप्रति प्रेमका साथै पैसा पनि उत्तिकै आवश्यक छ ।
राजन राज
प्रेमी अनि प्रेमिका ।
गाउँले दाइ
जागिर चाहिन्छ ।
गोविन्द केसी
मीठो बोलीवचन ।
ढाका राई
समझदारी र विश्वास ।
रबिन
थाह भएन मलाई त ।
विक्रम राई
विश्वास र सफा मन ।
लेखनाथ बेल्बासे
आपसी समझदारी ।
तिम्रो अतीत
केटा र केटी हुनु जरुरी छ ।
सरोज क्षेत्री
पैसा पनि चाहिन्छ, तर पैसाले मात्र चोखो माया गाँस्न सकिँदैन ।
पी पेस्ट
थाहा छैन, सिकाइदिनुपर्यो ।
झकास झापाली गणेश
पैसाले निर्धारण गर्छ ।
कृष्ण अवाले
आपसी विश्वास ।
अनुप दाहाल
समझदारी र प्रेम चाहिन्छ ।
वसन्त लामिछाने
आफ्नो त कोही छैन । खै के चाहिन्छ भनौं ?
रबिलाल माझी
विश्वास पहिलो आधार हो ।
परिवेश सुब्बा
प्रेमी–प्रेमिकाबीचको माया र विश्वास ।
कृष अविरल
कस्तो खालको प्रेम हो, त्यसमा भर पर्छ । प्रश्न अलि खुलाएर गरेको भए स्पष्ट विचार दिन हुन्थ्यो । आमा–बुबाको प्रेम हो कि लोग्ने–स्वास्नीबीचको प्रेम ? छोरा–छोरीबीचको प्रेम हो कि साथीभाइबीचको प्रेम हो ? केटा–केटीबीचको प्रेम हो कि वा अरू केही ? जवाफ त्यहीअनुसार हुन्छ ।
नेपाली भिजु मोक्तान
माया र समझदारी ।
ज्याक मैनाली
समझदारी चाहिन्छ ।
हनि हन्टर
खोइ, के भनौं ? बुझिनसक्नु छ ।
रसिक सन्जित
प्हिले के–के चाहिन्थ्यो, थाहा छैन । अहिले एउटा राम्रो मोबाइल, बाइक, बलियो खल्ती अनि अनुहारचाहिँ पाकेटमार जस्तो हुनुपर्छ ।
शेखर बाबा
पैसा भएपछि भैहाल्छ नि । जागिर पनि हुनुपर्छ । नत्र त मोरीहरूले छाडिहाल्छन् नि ।
तेज राई
हिजोआज चोखो प्रेम हुँदैन । नाटक मात्र हुन्छ ।
उषा गौतम
माया, साथ र विश्वास ।
विशाल केसी
सहकार्य, साथ ।
रोशन बुढाथोकी
के हावा प्रश्न गर्या ? पहिले प्रेम गर्ने मान्छे त चाहियो ।
आभास अधिकारी
एक–अर्काप्रतिको आत्मीयता अनि विश्वास ।
इलामकी सरु