साप्ताहिक संवाददाता
कार्तिक ३०, २०७२
गायक गोपीकृष्ण भुसालको ‘मेरो मन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक आफैंले अभिनय गरेको गीतको भिडियोमा सब्बु तामाङले उनलाई साथ दिएकी छिन् । आफ्नै शब्द तथा संगीतको यो गीतको भिडियोको निर्देशन सुमन कोइरालाले गरेका हुन् ।