सम्पदा र लक्ष्मीको ब्लोअप प्रतिक्रिया

मंसिर ७, २०७२

कात्तिक २० गते साप्ताहिकको ब्लोअपमा सम्पदा बानियाँ र लक्ष्मी पौडेलले दिएको पोजलाई ७३ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ ।

उक्त ब्लोअपलाई राम्रो भन्नेमा १६, सामान्य भन्नेमा ७ तथा मन परेन भन्नेमा ५ प्रतिशतले मत जाहेर गर्नुभएको छ । ६ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन । साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा SB टाइप गरेर आफूलाई मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ ।

सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट एक जनालाई गोला प्रथाद्वारा तीन महिनाका लागि नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ । गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४५३३१९०८ विजेता हुनुभएको छ ।

 

प्रकाशित :मंसिर ७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्