साप्ताहिक संवाददाता
मंसिर २०, २०७२
दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘पशुपतिप्रसाद’ को ट्रेलर सार्वजनिक भएको छ ।
यो चलचित्रमा खगेन्द्र लामिछानेले शीर्षक भूमिका निर्वाह गरेका छन् । बुवा–आमाको सपना पूरा गर्न सहर पसेको एउटा गाउँले युवकको कथामा तयार भएको ‘पशुपतिप्रसाद’ माघ १५ गतेदेखि प्रदर्शनमा आउनेछ ।
पशुपतिप्रसादको ट्रेलर