साप्ताहिक संवाददाता
मंसिर २१, २०७२
जापानका इन्जिनियर कुनियाको साइतोले एउटा यस्तो कार आविष्कार गरेका छन् जसको सहयोगमा मानिस सजिलै एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । स्केट बोर्डजस्तो आभास दिने यो कारलाई पट्याएर ब्यागमा पनि राख्न सकिन्छ । यो कारको आकार ल्यापटप जत्रो मात्र छ ।