साप्ताहिक संवाददाता
मंसिर २५, २०७२
माघ १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘कैफियत’ को एउटा रोमान्टिक गीत सार्वजनिक भएको छ ।
उदित नारायण झाको पाश्र्व गायनको ‘मन्द मन्द’ गीतमा अभिनेत्री नन्दिता केसी तथा अभिनेता शंकर शाही ठकुरीले अभिनय गरेका छन् । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।
कैफियतको गीत