साप्ताहिक संवाददाता
मंसिर २५, २०७२
अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘कथा एक्सप्रेस’ मञ्चन भैरहेको छ । आशान्त शर्माको निर्देशनमा बुधबारदेखि मञ्चन भैरहेको यो नाटकमा लेखक नयनराज पाण्डेद्वारा लिखित कथाहरूलाई कोलाज गरेर प्रस्तुत गरिएको छ ।
नाटक सोमबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने गरेको छ ।