साप्ताहिक संवाददाता
पुस ३, २०७२
राजेश दाइ र मधु भाउजूको झगडा पर्यो, चर्कै बाझाबाझ भयो, त्यसपछि कुरा लडाइँसम्म पुग्यो,
भाउजूले भन्नुभयो- म तिम्रो सर्ट, टिसर्ट, पाइन्ट सबै च्यातिदिन्छु ।
राजेश दाइ पनि के कम ? च्वाट्ट कुरो बीचमै काट्दै भन्नुभयो : प्लिज यो साँच्चैको लडाइँमा फेरी रोमान्टिक कुरा नगर न प्रिया ।