साप्ताहिक संवाददाता
पुस ३, २०७२
हंगेरीका कलाकार बेन्स एगोस्टन सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा थ्रीडी प्रिन्टेड चस्मा प्रयोग गर्छन् । उक्त चस्माको प्रत्येक खण्डले कार्यक्रमस्थलमा सजाइएका बत्तीलाई स्वभाविक रूपमा रातो, हरियो तथा नीलो रंगमा परिणत गर्छ ।