साप्ताहिक संवाददाता
पुस १३, २०७२
युवती : आजदेखि हाम्रो सम्बन्ध समाप्त । हामीले एक–अर्काको सबै गिफ्ट फिर्ता गर्ने है ।
शेरे : ठीकै छ, रिचार्ज कार्डबाट सुरु गरौं न त ।
युवती : छ्या ! तिमीसँग त मजाक गर्न पनि नहुने क्या, बोल्दिनँ, जाऊ ।