साप्ताहिक संवाददाता
पुस १३, २०७२
दिनेश डिसीद्धारा निर्देशित चलचित्र फुलैफुलको मौसम तिमिलाईको टाइटल गीत सार्वजनिक भएको छ ।
निता ढुङ्गाना र आमेश भण्डारीको मुख्य भुमिका रहेको उक्त चलचित्र आगामी फागुन २१ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
फुलैफुलको मौसम तिमिलाईको टाइटल गीत