पुस १४, २०७२
क्याम्ब्रिज विश्वविद्यालयको प्रयोगशालामा विकास गरिएको एउटा चकलेटले मानिसलाई बूढो हुनबाट रोक्ने दाबी गरिएको छ । ७० प्रतिशत कोका प्रयोग गरिएको उक्त चकलेटमा २ अन्य शक्तिशाली एन्टिअक्सिडेन्ट रसायनसमेत प्रयोग गरिएको छ ।