साप्ताहिक संवाददाता
माघ १०, २०७२
डिब्रुक फिएट अमितको इन लभ गीतको म्युजिक भिडियो युट्युवमा लोकप्रिय हुदैं आएको छ ।
डिएनए इन्टरटेनमेन्टले तयार पारेको उक्त म्युजिक भिडियोको छायांकन उत्सव ढकालले गरेका छन् भने सम्पादन अर्जुन पोख्रेलले गरेका छन् । डा. योङको निर्देशन रहेको उक्त म्यूजिक भिडियोको छायांकन तारागाँउ म्युजियममा गरिएको छ ।
इन लभ गीतको म्युजिक भिडियो