साप्ताहिक संवाददाता
चैत्र १, २०७२
विवाहको पहिलो रातलाई रोमान्टिक बनाउन विशेष तयारी गर्नुपर्छ । यसका लागि कोठालाई विशेष रंगले सजाउने तथा सुगन्धित बनाउनुपर्छ ।
बेडरुमको सजावट आकर्षक हुनुपर्छ, जसले सेक्स हार्मोन बढाउन सहयोग गरोस् ।
रंगीन क्यान्डिलको व्यवस्था गरौं, पृष्ठभूमिमा हल्का संगीत बजाउन सकिन्छ ।
दुलहा–दुलहीले रोमान्टिक कुराकानी गर्नुपर्छ । यतिबेला आ–आफ्नो रुचिका कुरा गर्न सकिन्छ ।
एक–अर्कानसँग खुलेर कामसूत्रका बारेमा चर्चा गर्नुपर्छ ।