साप्ताहिक संवाददाता
वैशाख १५, २०७३
हरेक दिन नुहाउनु स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ ।
दिनहुँ सफा पानीले नुहाउँदा शरीरमा व्याक्टेरिया उत्पन्न हुन पाउँदैन ।
दिनहुँ नुहाउँदा अनुहार पनि चम्किलो एवं स्वस्थ देखिन्छ ।
दिनहुँ चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
दिनहुँ नुहाउँदा ताजगी एवं स्फूर्ति महसुस गर्न सकिन्छ ।