वैशाख २१, २०७३
इन्डिोगोगो नामक कम्पनीले एउटा यस्तो जुत्ता सार्वजनिक गरेको छ, जुन जुत्ता लगाएर हिँड्दा चन्द्रमाको सतहमा हिंडेको अनुभव हुनेछ ।
मुनवाकर नाम दिइएको यो जुत्ताको अन्तर्राष्ट्रिय मूल्य ८९ डलरदेखि १ सय ३९ डलरसम्म पर्ने बताइन्छ ।