साप्ताहिक संवाददाता
जेष्ठ १२, २०७३
रेजिना कार्की, तेक्वान्दो
ग्याजेट : स्मार्ट फोन
पहिरन : क्याजुयल
ठाउँ : मनाङ, मुस्ताङ
रंग : कालो र सेतो
खाना : थकाली र नेवारी
गायक : क्रिसब्राउन
गायिका : रिहन्ना
नायक : लि मिनहो
नायिका : एन्जेलिना जोली
गीत : ज्याज र लभ सङ्ग
चलचित्र : एक्सन र कमेडी
खेलाडी : डेभिड बेक्याम
साधन : स्कुटर
समय : साँझ
बार : मंगलबार
मौसम : जाडो
चाड : दसैं–तिहार