साप्ताहिक संवाददाता
जेष्ठ २३, २०७३
सुन्दरताका पारखीहरूको सुविधाका लागि नेचुरल बी वानले आफ्ना उत्पादनहरू बजारमा ल्याएको छ ।
११ सय, २ सय ६०, १ सय ७०, ५३ तथा ३२ ग्रामको गोल्ड फेसियल किट आदि फेस स्क्रब, फेस वास, क्लिजिङ मिल्क, मजास क्रिम, हेयर रिमुभ वाक्ससहित ४ सय ५० भन्दा बढी ब्युटी प्रोडक्टहरु बजारमा ल्याएको छ । नेपालका लागि बी वानका अधिकृत विक्रेता देवीवास ट्रेडर्सका अनुसार बी वान सबैभन्दा बढी रेन्ज भएको उत्पादन हो ।