• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
कतिपय सरकारी कर्मचारी घूसबिना कामै गर्दैनन्
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

 कतिपय सरकारी कर्मचारी घूसबिना कामै गर्दैनन्
जेष्ठ ३२, २०७३

महलमा बसी, पजेरोमा रम्दै तीन पुस्तालाई पुग्ने अकुत सम्पत्ति जोडी आफूलाई मजदुर नेता हुँ भन्नेहरूको कमी छैन नेपालमा । दावाका साथ भन्न सकिन्छ, यस्तै कारण नेपाल यो अवस्थामा आएको हो ।

कृष्ण चौधरी

जनकपुरधामका द्वन्द्वपीडित बालबालिकाहरू छात्रवृत्तिबाट वञ्चित छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरू स्कुल जानसमेत सक्ने स्थितिमा छैनन् । यो विषयलाई स्थानीय प्रशासनले गम्भीर रूपमा लिनुपर्छ ।

ममता झा

सहिद शब्दलाई यति सस्तो बनाइयो कि कहिलेकाहीं सहिदकै अपमान गरेजस्तो लाग्छ । त्यसैले जसलाई पनि सहिद घोषणा गर्ने चलन बन्द होस् ।

भीम गौतम

यदि नेपालमा क्लबहरूको सट्टा राजनैतिक पार्टीहरूबीच क्रिकेट प्रतियोगिता हुने हो भने हरेक पार्टीसँग २/४ वटा सुविधासम्पन्न स्टेडियम हुने थिए होला र जारी टी–२० विश्वकपको दाबेदार नेपाल नै हुने थियो कि ?

विधान खड्का

सरकारी मन्त्रालयबाटै सुटकेसका सुटकेस पैसा साट्ने संयन्त्रको कसैलाई अत्तोपत्तो हँुदैन । सामान्य कर्मचारीले २–४ सय खाएको समाचारचाहिँ पत्रपत्रिकाको हेडलाइन बन्छन् । 

रविचन्द्र भट्टराई

सरकारी कार्यालयका कतिपय कर्मचारी घूसबिना कामै गर्दैनन् । सानोभन्दा सानो काम गर्न पनि घूस खोज्छन् । जनताको सेवा गर्न बसेकाहरूले यसो गरेको पटक्कै सुहाएन । 

कल्पना झा, काठमाडौ

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik