जेष्ठ ३२, २०७३
आफूलाई रुचि भएको क्षेत्रमा करियर बनाउनुपर्छ ।
करियर छनौट गर्दा आफ्नो क्षमताको पनि मूल्यांकन गर्नुपर्छ ।
कुनै पनि क्षेत्रमा प्रवेश गर्नुअघि आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ ।
लक्ष्य कसरी हासिल गर्ने भन्ने सम्बन्धमा स्पष्ट खाका तयार गर्नुपर्छ ।
लक्ष्य प्राप्तिका लागि आफ्नो पूरा शक्ति वा परिश्रम काममै केन्द्रित गर्नुपर्छ ।