असार ३, २०७३
दमकमा आज ट्यालेन्ट डेक इन्टरटेन्मेन्टले पिएलओ दमक रनवे फेसन शो आयोजना गर्दैछ ।
उक्त फेसन शोमा धरानका आठ मोडलहरूले हेमा राईका डिजाइन तथा पहिरनहरूलाई र्याम्पमा प्रस्तुत गर्नेछन् । उक्त फेसन शो दमकस्थित रेडक्रस भवनमा आयोजना गरिँदैछ ।