साप्ताहिक संवाददाता
श्रावण १, २०७३
कसैलाई पिउने जोस
कसैलाई पिलाउने जोस
कसैलाई ढल्ने जोस
कसैलाई ढलाउने जोस
यौटा न यौटा जोस त
जोसँग पनि हुन्छ हजुर
कसैलाई कन्याउने जोस
कसैलाई चिलाउने जोस ।
साप्ताहिक संवाददाता
कसैलाई पिउने जोस
कसैलाई पिलाउने जोस
कसैलाई ढल्ने जोस
कसैलाई ढलाउने जोस
यौटा न यौटा जोस त
जोसँग पनि हुन्छ हजुर
कसैलाई कन्याउने जोस
कसैलाई चिलाउने जोस ।