साप्ताहिक संवाददाता
श्रावण २, २०७३
कान्तिपुर टेलिभिजनवाट प्रसारण हुदैं आएको डिठ्ठा सावमा नारायण वाजेको रुपमा अभिनय गर्ने राजु कमेडी भुजेल हालै विवाह बन्धनमा बाँधिएका छन् ।
राजुले काभ्रे कोशिपारीकी भुमी अधिकारीसंग काठमाडौं महादेवस्थानमा विवाह गरेका हुन् । उक्त विवाह समारोहमा उनी अभिनित टेलिफिल्मका हाँस्य कलाकारहरुको उपस्थिती रहेको थियो ।