साप्ताहिक संवाददाता
श्रावण ७, २०७३
साउन महिनामा कतिपयले मदिरा छाड्छन् । मदिरा नपिए पनि साथीहरूसँग जुस वा ननअल्कोहोलिक पेय पिउँदै ‘चियर्स’ गर्न सकिन्छ ।
आज ‘गुड फ्राइडे’ मनाउने मुडमा राति क्लब, लाउञ्ज, रेस्टुराँ वा बारमा साथीहरूसँग हुनुहुन्छ र अल्कोहल पिउनुहुन्न भने यी मोक्टेल्स अर्डर गर्न सकिन्छ : भर्जिन स्ट्रबेरी डाक्विरी, ग्रेप फ्रुट मेलोन मोक्टेल, ड्रिमसाइकल, म्याकेनिक मोकोहितो, मामारिटा आदि ।