साप्ताहिक संवाददाता
श्रावण १०, २०७३
विश्राम गरौं र कागती एवं मह मिश्रित पानी सेवन गरौं ।
उपवासका क्रममा अनावश्यक पदार्थ कोलेस्ट्रोलका रूपमा शरीर बाहिर निस्कन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्न अतिरिक्त पानी पिउनुपर्छ ।
मौसमी फल वा फलको जुस सेवन गर्नुपर्छ ।