साप्ताहिक संवाददाता
तीजलाई केन्द्रित गरेर बजारमा आएका गीतमा मोडल सुप्रिया कटवालको ‘ब्युटि नम्बर वन’, अरविन्द भट्टराईको घर–घरमा ग्याँस पाइप, सहिमा श्रेष्ठको तीजको बेलामा नौरङ्गी सारी, मीना लामाको हामी नेपाली नारी, सोनिका लामा केसी र निश्चल बस्नेतको उखलदिम्ला दाह्री, खुमन अधिकारी र राधिका हमालको कोरियाको लाहुरे, प्रेम विवश घर्तीको छोटो–छोटो चोली र हैट, देविका केसीको मेरो मुटुमा, कृष्ण अखेलीको भाडा तिरम्ला भाग–२, मञ्जु पौडेलको खैत बाबा बुझेको कुरा, श्रीदेवी देवकोटाको लाए खोल्दिन्छु, नवीन पौडेल र देवी हमालको नयाँ पार्टी खोल्छु, केशव घिमिरेको शब्दमा प्रदीप त्रिपाठी र प्रियंका पराजुलीको आवाजमा टुंगै छैन बाइ र मेरो भाइ, देवी घर्ती र राजेन्द्र कँडेलको रहरैको तीज, भागिरथ चलाउने र भूमिका गिरीको नरिसाउनु कान्छु, खुमन अधिकारी र रमिला न्यौपानेको पंंखा चलाइदेऊ, पशुपति शर्मा र सम्झना भण्डारीको बत्ती बाल्नै पर्दैन, देवी घर्ती र राजु ढकालको माइतीले नौगेडी ल्याइदिए, प्रकाश कटुवाल र निता ढुंगानाको केटी मिलाउने आदि छन् ।
यसैगरी नवराज पाण्डे र निरु गुरुङको तेरी स्वास्नी पोइला गई, पार्वती जिसी र पशुपति शर्माको कहाँ बज्यो मुरली, राधिका हमाल र प्रेम घर्तीको छमछम, पशुपति शर्मा र गीता भट्टराईको नक्कलीले खायो मेरो देश, तेजस रेग्मी र मीरा कौशलको कोखाई–कोखाई हाम्म, मीना लामाको हामी नेपाली नारी, खुमन अधिकारी र बन्दना पाण्डेको जोडी मिल्ने हाम्रै, वैकुण्ठ शर्मा र शीतल शर्माको पानीजहाज, तिलक बेलवासे र रुक्मिना घिमिरेको बिहेको वर्षा, राधिका हमाल, सन्तोष केसी र ज्ञानु मगरको भट्टिकी साहुनी, अमृता लामिछानेको पोखरा बजारमा, तेजस रेग्मी र कल्पना काफ्लेको रै’छौ नि गफी, सिलु भट्टराई र खुमन अधिकारीको भँगेरी चरीले, खुमन अधिकारी र कल्पना काफ्लेको काँचो–काँचो बेल, राधिका हमार र कृष्ण सुवेदीको मेरी दुलही, सरिता गुरुङको म राम्री छैन र टीका पुनको हो मेरो सारी, भूमिका शाहको ए बुद्ध, देवी घर्ती र सूर्य खड्काको जय होस्, सरस्वती परियारको चुरा बजाउँदै, विधान कार्की र रीतु थापाको मुन्द्रा लाउनु पर्दैन, कोमल वली र पशुपति शर्माको लास्टै चोटि हो, राजु ढकाल र शान्ति भण्डारीको मैले रोजेको, विज्ञान रोकाय र सीता माझीको पशुपति गेटमा, सुनिता पौडेलको तीज आयो, विष्णु खत्री र गोपाल नेपालको दिदीको पाउ ढोग, खुमन अधिकारी र हेमा रानाको रातो सारीलाई, विधान कार्की र शकुन्तला ढकालको बटौलीमा जाम छन् ।
राजन कार्की र निशा पोखरेलको आवाजमा आँधी खोला कहाँ जाने होला, लक्ष्मी नेपालीको आवाजमा मनभरि माइतकै झल्को, कुसुम केसी र सन्तोष सुवेदीको हाई–हाई, केशव घिमिरेको पुराना भाका हराएछन्, दीपक कार्कीको मेर सानीु, चोलेन्द्र पौडेल र तुलसा जिसीको दिलभित्र चित्र, प्रीति राईको जाँड खान छोड्देऊ, मोहित मुनाल र बिन्दु परियारको सोलो मोसन, सञ्जय सौगातको सँगै बसम भो, खुमन अधिकारीको भन्न बाँचे म, कुष्ण बाबु र शिलु भट्टराईको भाँच् न कमर भाँच, संगीता बस्यालको पार्टी प्यालेसमा डान्स, खुमन अधिकारी र तोलाचन्द्र ठकुरीको आजकाल मेरा बूढाको गीत रिलिज भैसकेका छन् । स्वदेशमा मात्र नभएर विदेशमा रहेका कलाकारले समेत तीजको अवसरमा विभिन्न किसिमका गीत तयार पारेका छन् ।