श्रावण २७, २०७३
न्युयोर्क सहरको एउटा रेस्टुराँमा एउटा बर्गरको मूल्य २ सय ९५ डलर राखिएको थियो । जम्मा ३ थान बेचिएको उक्त बर्गरसँग हीराजडित शुद्ध सुनको सिन्का पनि उपलब्ध गराइएको थियो ।