मनसुन किचेन टिप्स

- साप्ताहिक संवाददाता

भाद्र २, २०७३

 

 हरियो सागसब्जी स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ, तर वर्षायामका लागि भने होइन । यतिबेला हरियो सागसब्जीको सेवन त्यति लाभदायक हुँदैन । 

 

 यदि सागसब्जी खानैपरे पनि राम्रोसँग केलाएर, पखालेर मात्र सेवन गर्नुपर्छ । 

 वर्षा याममा पर्याप्त घाम नलाग्ने भएकाले सब्जीको पातमा कीटाणु तथा ब्याक्टेरिया हुन सक्छन् । 

 यदि हरियो सागसब्जी खानुपरे पानीमा थोरै नुन मिसाएर उक्त सागसब्जी पखाल्नुपर्छ । त्यसका साथै फिटकिरी मिसाउने हो भने सागसब्जीको सफाइमा थप मद्दत मिल्छ ।

 

प्रकाशित :भाद्र २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्