भाद्र १३, २०७३
सन् १९३८ मा बनेको ड्यागुरियोटाइप क्यामेरालाई एक संकलकले सन् २००७ मा भएको एक लिलामीमा ७ लाख ७५ हजार डलर तिरे । त्यतिबेला के विश्वास थियो भने उक्त क्यामेरा नै संसारको सबैभन्दा पुरानो क्यामेरा हो ।